यसरी हुँदैछ म्याग्दीमा स्थानीय तहको पुनसंरचना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,साउन १६ गते । नयाँ संबिधानले व्यवस्था गरेअनुसार म्याग्दीमा स्थानीय तहको सिमांकन, नामांकन र केन्द्र निर्धारणका लागि गृहकार्य सुरु भएको छ । राजनीतिक दल, सरकारी अधिकारी, नागरिक अगुवा, सामाजिक र राजनीतिक कार्यकर्ताहरु स्थानीय तहको सिमाङ्कन, नामांकन र सिमा निर्धारणका लागि छलफलमा जुटेका हुन् ।स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्न बनेको आयोगले … Continue reading यसरी हुँदैछ म्याग्दीमा स्थानीय तहको पुनसंरचना